मायाले रिसाएर भनिन्, “किन पटकपटक मलाई शब्दले तर्साउँछौ? म तिम्रो सम्पत्ति होइन। म बाँच्न चाहन्छु, मेरो अस्तित्व खोज्न चाहन्छु। तिमीले त केवल मेरो दुखाइ बुझ्नुपर्थ्यो, तर तिमीले दुःखलाई रिसमा परिणत गर्‍यौ।”   उनको शब्द भर्खरै परेको चट्याङझैं मेरो कानमा ठोक्कियो। मैले केही बोल्न सकिनँ। मनमा लाग्यो, म उसलाई साँच्चिकै कति धेरै बाँध्न खोज्दैछु। तर, उनको […]

बाजुरामा भूकम्प गएको छ। बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान ४:१४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ म्याग्नेच्यूड मापन भएको छ। भूकम्प गएपछि मानिसहरू घरबाहिरि निस्किएका जगगन्नाथ गाउँपालिका-५ का वडाध्यक्ष गौरी सार्कीले जानकारी दिए। भूकम्प आएपछि मानिसहरू घरबाहिर निस्केका थिए। केही घरहरू चर्किएको […]

नक्कली प्राविधिक कलेज सञ्चालन गरेर विद्यार्थी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल चितवनमा बस्दै आएका २८ वर्षीय प्रदीप सुवेदी रहेका छन् ।   प्रहरीका अनुसार, काठमाडौंमा मुख्य कार्यालय रहेको ईशा हेल्पलाइन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिले सुवेदीलाई चितवन, भरतपुरस्थित शाखा कार्यालय सञ्चालनको जिम्मा दिएको थियो […]

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । खेल बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुनेछ ।   सुदूरपश्चिम रोयल्स जारी प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेको छ भने कर्णालीले प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने हुन्छ । सुदूरपश्चिमलाई भने जित वा हारले फरक पर्दैन । ऊ अंक […]

गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुस्ता गाउँपालिका-२ मुसहर टोलका २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा विशाल मुसहर, मोहन थारू र साहिल थारू रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताउनु […]

दाङको तुलसीपुरमा तीन जना सवार मोटरसाइकल रूखमा ठोक्किँदा एक जना किशोरको मृत्यु भएको छ। आइतबार दिउँसो २ बजे तुलसीपुर उपमहानगरपालिका-४ मा लु .प्र . ०२–००१ प १७१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मृतक १६ वर्षीय दीपेन्द्र वली छन्। तुलसीपुर-३ खमारीका […]

सूर्य प्रसाद रिजाल: दैलेख, नारायण नगरपालिका– हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्बिरले ठूलो चर्चा पाएको छ। तस्बिरमा नारायण नगरपालिकाको सरकारी मोटरसाइकल लिएर केही कर्मचारीहरू खुला सडकमा लुडो खेल्दै गरेको देखिएको छ। यो घटनाले सरकारी सम्पत्तिको दुरुपयोग र कर्मचारीको जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ।   सरकारी सम्पत्ति जनताको करबाट सञ्चालित हुन्छ, जसलाई जिम्मेवारीपूर्वक र […]

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दै छन् ।   यो खेल भारतका शिखर धवन र पाकिस्तानका सोहेल तन्विरबीचको प्रतिस्पर्धा पनि हो । दुवै बायाँ हाते खेलाडीबीचको यो भिडन्त रोचक हुने अनुमान छ । यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेबाट […]

मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोटको भेरी नगरपालिका-१० नुवागाउँ नजिक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।   कार्कीगाउँबाट जगतिपुरतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४७१९ नम्बरको बोलेरो जीप नुवागाउँको घुम्तीमा दुर्घटनामा परेको थियो । जीप सडकबाट करिब सात सय मिटर तल खसेको प्रहरीले बताएको छ । प्रहरीका […]

समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार भन्ने नारा सहित ३३ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस भैरवी गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ।कार्यक्रम को सहआयोजकको रुपमा सोसेक नेपालको हातेमालो आधार परियोजनाले गरेको थियो। कार्यक्रम संचालन भैरबी गाउँपालिका महिला बालबालिका शाखा प्रमुख निर्मला रिजालले गर्नु भएको थियो । कार्यक्रम को अध्यक्षको रुपमा अपांग […]

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु