Author: सुनौलो आवाज
दाङमा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको रूपौडिया घर भइ अहले दाङको तुलसीपुर बस्दै आएका ३४ वर्षीय इरफान राई, तुलसीपुर – ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार इरफान राइ शनिबार नै पक्राउ परेका थिए। नेपालगञ्जबाट […]
“मुग्लान : वैदेशिक रोजगारीको पीडा समेटिएको समाजको यथार्थ चित्रण, लेखक-निर्देशक वीरेन्द्र बुढाको कथा नाटक सार्वजनिक” सूर्य प्रसाद रिजाल- वैदेशिक रोजगारीमा जाने नेपालीहरूले भोग्नुपरेका पीडा, संघर्ष, र सामाजिक प्रभावलाई केन्द्रमा राख्दै तयार पारिएको नाटक **”मुग्लान”** सार्वजनिक भएको छ। चर्चित लेखक तथा निर्देशक वीरेन्द्र बुढाको लेखन र निर्देशनमा तयार पारिएको यो नाटकले समाजमा बढ्दो वैदेशिक रोजगारप्रतिको […]
सूर्य प्रसाद रिजाल- वैदेशिक रोजगारीमा जाने नेपालीहरूले भोग्नुपरेका पीडा, संघर्ष, र सामाजिक प्रभावलाई केन्द्रमा राख्दै तयार पारिएको नाटक **”मुग्लान”** सार्वजनिक भएको छ। चर्चित लेखक तथा निर्देशक वीरेन्द्र बुढाको लेखन र निर्देशनमा तयार पारिएको यो नाटकले समाजमा बढ्दो वैदेशिक रोजगारप्रतिको निर्भरता र त्यसले निम्त्याउने व्यक्तिगत, पारिवारिक, र सामाजिक असरहरूलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। यस […]
नेपालगञ्ज, कार्तिक ३० – सूर्य प्रसाद रिजाल: आज बिहानैदेखि नेपालगञ्जमा बाक्लो हुस्सु देखापरेको छ, जसले गर्दा यहाँको जनजीवन प्रभावित भएको छ। तापक्रममा अचानक गिरावटसँगै वातावरणमा चिसोपन र हुस्सुको घना परत फैलिएको देखिन्छ। हुस्सुको कारण यातायात सञ्चालनमा पनि बाधा पुगेको छ, र नेपालगञ्ज–कोहलपुर सडक खण्डमा सवारी साधनहरू सावधानीपूर्वक गाडी चलाउन बाध्य भएका छन्। विशेषगरी हुस्सुले […]
काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ । वातावरण विभागका अनुसार […]
भारतका शिखर धवनले, कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन् । कर्णालीले समाजिक सञ्जाल मार्फत गब्बर उपनामले परिचित धवनलाई अनुबन्धन गरेको घोषणा गरेको हो । धवनले भारतबाट टेस्ट, टी-ट्वान्टीआई र ओडीआई गरी तीनै फरम्यार्टमा प्रतिनिधित्व गरिसकेका छन् । धवनले एनपीएल खेल्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । कर्णालीले भारतमै […]
सूर्य प्रसाद रिजाल: दैलेख , दैलेखको नारायण नगरपालिकामा लाखौं मूल्यका सरकारी सवारी साधनहरू निजि नम्बर प्लेटमा प्रयोग गरेर व्यापक दुरुपयोग गरिएका छन्। सरकारी सवारी साधनको नियमानुसार प्रयोग गरिनुपर्नेमा, स्थानीय अधिकारीहरूले नियमको उल्लंघन गर्दै निजी प्रयोजनका लागि ती सवारी साधनहरूलाई प्रयोग गरिरहेको पाइन्छ। यसबाट सरकारी स्रोतको दुरुपयोग, पारदर्शिताको अभाव, र जनताको करदाताको पैसामा गरिएको अनियमितताको सङ्केत […]
मिति२०८१।०७।०९ गते सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको आयोजनामा नेपालगंज उ.म.न.पा.१६ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेको ICP भवनमा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा सीमा बासीसंग सशस्त्र प्रहरी कार्यक्रमको […]
सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ मा अवस्थित सानो तर गर्विलो गाउँ अम्रा जहाँ मानिसहरू सधैं आफ्नो पेसामा तल्लीन हुन्छन्। बाख्रापालन, कुखुरापालन, भैंसी पालन, खेतिपाति, शिक्षण, व्यापार, र वैदेशिक रोजगार यहाँका मुख्य आयस्रोतका पेसा हुन। विश्वकर्मा, परियार, बुढा, बिस्ट, बस्नेत, एरि र राणा लगायतका यी जातजातीले गाउँको समाजलाई विविधता दिएका छन्। जात […]
सूर्य प्रसाद रिजाल, नेपालगन्ज, बाँके: नेपालीहरुको महान चाँड विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै अस्थायी ट्राफिक प्रहरी पोस्ट वसपार्क, अस्थायी प्रहरी पोस्ट वसपार्क, होटल संघ नेपालगन्ज, र भोलेन्टियर सोसाइटी अफ बाँकेको संयुक्त आयोजनामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा प्रमुख […]









