Author: सुनौलो आवाज
हरियालीले ढाकिएको प्रकृति, भक्तिभावले भरिएको मन, संयम, शुद्धता र साधनाले उज्यालिएको आत्मा — यही हो श्रावण महिनाको सुन्दरता। भगवान शिवको कृपाले तपाईं र तपाईंको परिवारमा स्वास्थ्य, शान्ति, समृद्धि र सुखको वर्षा होस्। श्रावण सोमबारको व्रत, हरियो चुरा र मेहेन्दीको सजावट, लुतोपुतो फाल्ने परम्परा, र भक्ति–भावनाको झलकले हाम्रो संस्कृति अझै समृद्ध बनोस्। 🙏 **श्रावणको यो पवित्र […]
बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए […]
२०८२ बाँके, २३ जेठ – हालै विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा बाँके जिल्लामा विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरू अनलाइन मिडिया सञ्चालन गरिरहेको विषयमा शङ्का व्यक्त गरिएको छ। तर यसलाई केवल नाफामुखी सोचको आरोप लगाउँदै पत्रकारिताको मर्म माथि प्रश्न उठाउनु एकपक्षीय विश्लेषन मात्रै हो भन्ने प्रतिक्रिया पनि आउन थालेको छ। मोबाइल पसल, मेडिकल, होटल, कपडा जस्ता व्यवसायसँग […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।शुक्रवार मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनका अनुसार, जग्गाको मोठ […]
जुम्लाको हिमा गाउँपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। कर्णाली प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनमा ढिलाइ गरेको भन्दै कर्मचारीहरूले विरोध जनाएका हुन्। स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश समितिको आह्वानमा आइतबार बिहान १० देखि १ बजेसम्म तीन घण्टा पेन डाउन गरी सेवा प्रवाह बन्द गरिएको र कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरिएको […]
नेपालगञ्ज, बैशाख ३१ – नेपाल–भारत सीमा नाका क्षेत्रमा आवतजावत गर्दा देखिएको कठिनाइलाई समाधान गर्न नेपालगञ्जका सञ्चारकर्मीहरूले भारतीय सुरक्षाकर्मीलाई सहजीकरणका लागि आग्रह गरेका छन्। सञ्चारकर्मीहरूले सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूलाई दैनन्दिन आवतजावतमा सहजता प्रदान गर्न आवश्यक पहल गर्न आग्रह गर्दै जनस्तरमा बढ्दो असहजतालाई गम्भीरताका साथ लिन सुझाव दिएका हुन्। सीमा क्षेत्रमा सुरक्षाका कारण देखाइएर हुने अनावश्यक अवरोधले […]
दुल्लु, दैलेख – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड दुल्लु शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुल्लु अस्पताललाई बिरामी कुरुवा डेस्क निःशुल्क प्रदान गरेको छ। बैंकको एक विशेष कार्यक्रमबीच दुल्लु नगरपालिकाका मेयर भरत रिजालको प्रमुख आतिथ्यतामा उक्त डेस्क हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै मेयर रिजालले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको यो कार्य प्रशंसनीय रहेको बताउँदै आगामी दिनहरूमा समेत […]
बाँके, वैशाख १७ –बाँकेको बैजनाथ गाउँपालिका–४, नौलापुरमा ९ वर्षीय बालक कुशल बुढाको हत्या प्रकरणमा उनको आमा यशोदा बुढा र सौतेनी बुबा निरकनाथ योगी संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार कुशलको वास्तविक बाबु को हो भन्ने विषयमा श्रीमान–श्रीमतीबीच विवाद हुँदा आक्रोशमा आएर दुवैले मिलेर कुशलको हत्या गरेका हुन्। शव गत सोमबार कुलोमा गाडिएको अवस्थामा फेला परेको […]
बाँके, वैशाख १७ – बाँकेको बैजनाथ गाउँपालिका–४, नौलापुरमा ९ वर्षीय बालक कुशल बुढाको हत्या प्रकरणमा उनको आमा यशोदा बुढा र सौतेनी बुबा निरकनाथ योगी संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार कुशलको वास्तविक बाबु को हो भन्ने विषयमा श्रीमान–श्रीमतीबीच विवाद हुँदा आक्रोशमा आएर दुवैले मिलेर कुशलको हत्या गरेका हुन्। शव गत सोमबार कुलोमा गाडिएको अवस्थामा फेला परेको […]
दुल्लु नगरपालिका दैलेख र स्वास्थ्य सेवा कार्यालय दैलेखले सयुक्त आयोजना गरेको तिन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुल्लु नगरपालिका वडा नम्बर ५ स्थित दुल्लु अस्पताल मा गत सनिवार , आईतवार र मंगलवार गरी तिन दिने विशेषज्ञ सहितको शिविर सम्पन्न भएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेख को समन्वय र वरिष्ठ स्त्री तथा […]









