Author: सुनौलो आवाज
नेपालगञ्ज, बैशाख ३१ – नेपाल–भारत सीमा नाका क्षेत्रमा आवतजावत गर्दा देखिएको कठिनाइलाई समाधान गर्न नेपालगञ्जका सञ्चारकर्मीहरूले भारतीय सुरक्षाकर्मीलाई सहजीकरणका लागि आग्रह गरेका छन्। सञ्चारकर्मीहरूले सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूलाई दैनन्दिन आवतजावतमा सहजता प्रदान गर्न आवश्यक पहल गर्न आग्रह गर्दै जनस्तरमा बढ्दो असहजतालाई गम्भीरताका साथ लिन सुझाव दिएका हुन्। सीमा क्षेत्रमा सुरक्षाका कारण देखाइएर हुने अनावश्यक अवरोधले […]
दुल्लु, दैलेख – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड दुल्लु शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुल्लु अस्पताललाई बिरामी कुरुवा डेस्क निःशुल्क प्रदान गरेको छ। बैंकको एक विशेष कार्यक्रमबीच दुल्लु नगरपालिकाका मेयर भरत रिजालको प्रमुख आतिथ्यतामा उक्त डेस्क हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै मेयर रिजालले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको यो कार्य प्रशंसनीय रहेको बताउँदै आगामी दिनहरूमा समेत […]
बाँके, वैशाख १७ –बाँकेको बैजनाथ गाउँपालिका–४, नौलापुरमा ९ वर्षीय बालक कुशल बुढाको हत्या प्रकरणमा उनको आमा यशोदा बुढा र सौतेनी बुबा निरकनाथ योगी संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार कुशलको वास्तविक बाबु को हो भन्ने विषयमा श्रीमान–श्रीमतीबीच विवाद हुँदा आक्रोशमा आएर दुवैले मिलेर कुशलको हत्या गरेका हुन्। शव गत सोमबार कुलोमा गाडिएको अवस्थामा फेला परेको […]
बाँके, वैशाख १७ – बाँकेको बैजनाथ गाउँपालिका–४, नौलापुरमा ९ वर्षीय बालक कुशल बुढाको हत्या प्रकरणमा उनको आमा यशोदा बुढा र सौतेनी बुबा निरकनाथ योगी संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार कुशलको वास्तविक बाबु को हो भन्ने विषयमा श्रीमान–श्रीमतीबीच विवाद हुँदा आक्रोशमा आएर दुवैले मिलेर कुशलको हत्या गरेका हुन्। शव गत सोमबार कुलोमा गाडिएको अवस्थामा फेला परेको […]
दुल्लु नगरपालिका दैलेख र स्वास्थ्य सेवा कार्यालय दैलेखले सयुक्त आयोजना गरेको तिन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुल्लु नगरपालिका वडा नम्बर ५ स्थित दुल्लु अस्पताल मा गत सनिवार , आईतवार र मंगलवार गरी तिन दिने विशेषज्ञ सहितको शिविर सम्पन्न भएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेख को समन्वय र वरिष्ठ स्त्री तथा […]
बाँके प्रहरीले अबैध रूपमा ल्याइएको ब्रोईलर कुखुराको चल्लासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार नेपालगञ्ज उपमहानगरपालिका–२३, भज्जीपुरवाबाट भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको रुपैडिहा बस्ने २५ वर्षीय शिव मनिहार (उर्फ सलमान) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट २० कार्टुनमा रहेका करिब २,००० वटा ब्रोईलर कुखुराका चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको चल्लाको […]
पूर्व शिक्षामन्त्री तथा सांसद शिशिर खनालले शिक्षामन्त्री विद्या भट्टराईलाई प्रधानमन्त्री र अर्थमन्त्रीको असफलता लुकाउन ‘बलिको बोको’ बनाइएको आरोप लगाएका छन्। शिक्षक आन्दोलनका बेला शिक्षामन्त्रीलाई सहयोग नगरी प्रधानमन्त्री र अर्थ मन्त्रालयले पन्छिन खोजेको भन्दै खनालले असन्तुष्टि जनाएका हुन्। भट्टराईको राजीनामापछि खनालले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले शिक्षकको माग शिक्षा मन्त्रालयबाट मात्रै सम्भव नभएको र अर्थ मन्त्रालय […]
नव वर्ष २०८२ को पावन अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षले हामी सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा ल्याओस् भन्ने कामना गर्दछु। आपसी सद्भाव, सहयोग, समर्पण र एकतामा आधारित समृद्ध समाज निर्माणका लागि हामी सबै एकजुट होऔँ। सुनौलो आवाज मिडिया सधैं जनताको आवाज, समाजको पहिचान […]
सल्यान, चैत २८ – गए राति परेको वर्षासहितको तीव्र हावाहुरीले सल्यानका विभिन्न स्थानहरूमा ठूलो क्षति पुर्याएको छ। बनगाड कुपिण्डे नगरपालिका–११ पाँचरेस्थित नवज्योति प्राथमिक विद्यालयको दुई कोठे भवनको छानो उडाएको छ। विद्यालयको जस्ता पाता र कार्यालयका सामग्री पूर्ण रूपमा क्षति भएका छन्। त्यसैगरी, कालिमाटी गाउँपालिका–३ मा रहेको केसी तरकारी फर्ममा पनि हावाहुरीले ठूलो क्षति पुर्याएको छ। […]
बारा जिल्लाको गण्डक चोकमा खटिएका दुई प्रहरीलाई ‘अन द स्पट’ निलम्बन गर्न आदेश दिएका प्रमुख जिल्ला अधिकारी (सिडियो) वसन्त अधिकारी फेरि विवादमा तानिएका छन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्थानीयहरूले दैनिक गुजाराका लागि बोरा बोकेर जाँदा प्रहरीले चेक नगरेको भन्दै अधिकारीले बारा प्रहरी प्रमुख (एसपी) लाई तत्काल निलम्बन गर्न फोन गरेको देखिन्छ। […]









