Author: सुनौलो आवाज
कोहलपुर, २०८१ फागुन १३– ईलाका प्रहरी कार्यालय कोहलपुरले अवैध रूपमा ल्याइएका बोइलर कुखुराका चल्लाहरू बरामद गरी नष्ट गरेको छ। अनुसन्धानका क्रममा ती चल्लाहरूलाई “लेयर्स” (अण्डा पार्ने जात) को चल्ला भन्दै रङ लगाएर बिक्री गर्ने कार्य भइरहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, अवैध रूपमा भित्र्याइएका कुखुराका चल्लाहरू उपभोक्ताहरूलाई भ्रममा पार्दै बिक्री गरिँदै आएको […]
वनगाड कुपिण्डे (सल्यान), फागुन १०– वनगाड कुपिण्डे नगरपालिका-७ स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा ११.५२ लाख रुपैयाँ लागतमा निर्माण भएको नयाँ शौचालय केही महिनामै बिग्रन थालेपछि विद्यार्थी र स्थानीय बासिन्दा समस्यामा परेका छन्। स्वच्छता र स्वास्थ्य सुधार गर्ने उद्देश्यले निर्माण सम्पन्न गरिएको शौचालयको ट्याङ्की फुटेर दिशा-पिसाब बाहिर निस्किएपछि विद्यालय परिसर नै दुर्गन्धित र अस्वास्थ्यकर बन्दै […]
ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने, ‘तपाईंका अल्छी अमेरिकीले देश बनाउन सक्दैनन्’ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन्। मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका हुन्। उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका […]
बनगाड कुपिण्डे नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ को उपाधि श्री प्रभाकर माध्यमिक विद्यालयले जितेको छ। लगातार तेस्रो पटक उपाधि जित्दै श्री प्रभाकर मा.वि.ले शिल्ड आफ्नो कब्जामा लिन सफल भएको हो। प्रतियोगितामा श्री प्रभाकर मा.वि. ले १४ स्वर्ण, १३ रजत र ४ कास्य पदक प्राप्त […]
हालै नयाँ प्रकारको ठगी प्रकरण देखिएको छ जसमा स्क्यामरहरूले तपाईँलाई मोबाइल नम्बर अनुमान गरेर मिलाएपछि “ई-सेवामा पैसा हाल्दिन्छु, नम्बर पठाइदिनुहोस्” भन्ने बहाना बनाउँछन्। जब तपाईँले नम्बर पठाउनुहुन्छ, उनीहरू “ओटिपी कोड आयो, मलाई सेन्ड गरिदिनुहोस्” भनेर आग्रह गर्छन्। यदि तपाईँले उक्त ओटिपी कोड उनीहरूलाई पठाउनुभयो भने, उनीहरूले तपाईँको ई-सेवा अकाउन्टमा पहुँच प्राप्त गरी तपाईंको सम्पूर्ण […]
प्रेस काउन्सिल नेपालले १० ओटा अनलाइन मिडियालाई कालो सूचीमा राखेको छ । आचारसंहिता पालना नगरेको भन्दै ती अनलाइनलाई कालो सूचीमा राखिएको हो। एवीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशी पोस्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोस्ट डटकम र नेपालकथा डटकम गरी ६ ओटा सञ्चारमाध्यमलाई थप कारबाही अगाडि बढाइएको छ । सूचीमा राखिएका मध्ये टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, […]
समाजमा सशक्त सूचना प्रवाहको आवश्यकता अत्यन्त महत्त्वपूर्ण छ, र यस क्षेत्रमा सुनौलो योगदान पुऱ्याउँदै आएका व्यक्तित्व हुन् ”सुनौलो मीडिया प्रा. लि.” का प्रबन्ध निर्देशक ” सूर्यप्रसाद रिजाल”। आज उहाँको जन्मदिनको अवसरमा उहाँप्रति विशेष सम्मान र शुभकामना व्यक्त गर्न चाहन्छौं। “सञ्चार क्षेत्रमा अग्रणी भूमिका” सूर्यप्रसाद रिजाल सञ्चार क्षेत्रका एक कुशल व्यवस्थापक तथा दूरदृष्टि भएका नेतृत्वकर्ता […]
सुनौला आवाज परिवारको तर्फबाट तपाईं सबैमा माघे संक्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो पर्वले हामी सबैमा आपसी सद्भाव, भाईचारा, र एकताको भावना जगाओस् भन्ने कामना गर्दछु। यस पवित्र अवसरमा स्नेह, सहयोग, र समृद्धिको नयाँ सुरुवात होस्। हाम्रा परम्परा र संस्कृतिको सम्मान गर्दै, स्वस्थ र सुखमय जीवनका लागि प्रेरणा मिलोस्। हामी सबै मिलेर […]
२०८१ पुस २७ गते सनिवार राति नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना भएर भेरी नदीमा खसेको छ। दुर्घटना रैकरदेखि १ किलोमिटर पश्चिम पोखरे नजिकै भएको हो। प्रत्यक्षदर्शी मन्दिप महराका अनुसार, ट्र्याक्टरका चालक बेपत्ता रहेका छन् भने सहचालक घाइते अवस्थामा फेला परेका छन्। घाइते सहचालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पठाइएको छ। घटनास्थलमा स्थानीय प्रहरी टोली […]
सूर्य प्रसाद रिजाल; नेपालगञ्जको पुष्पलाल चोक बसपार्क रोडमा कर्णाली प्रदेश ०२–००१ झ.०१४६ नम्बरको सरकारी गाडीले ट्राफिक नियमको उल्लंघन गर्दै बीच सडकमै पार्किङ गराएको घटनाले चर्चा पाएको छ। उक्त गाडीका चालकले सडक अवरोध गरी स्थानीय यातायातमा समस्या सिर्जना गरेपछि ट्राफिक प्रहरीले तत्काल हस्तक्षेप गर्दै कारबाही गरेको हो। स्थानीयका अनुसार सरकारी गाडीले यसरी नियम उल्लंघन गर्दा […]









