सूर्यप्रसाद रिजाल: कोहलपुरकी ख्यातिप्राप्त समाजसेवी कमला पाण्डेले पुनः आफ्नो मानवीय सेवाको अनुकरणीय उदाहरण प्रस्तुत गर्दै बिपन्न तथा जेष्ठ नागरिकहरूलाई न्यानो कपडा र रासन वितरण गर्नुभएको छ। चिसो मौसमले सताएको र दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका नागरिकहरूको अवस्था बुझ्दै उहाँले सहयोगको हात फैलाउनु भएको हो। उहाँले भनेको छ, “समाजमा कुनै पनि व्यक्ति भोको वा चिसोले कष्ट भोग्न […]

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६:५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।   भूकम्पको काठमाडौं उपत्यकासहित आसपास, तराई […]

मुगुको लुमा आसपासमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको हो ।   भूकम्प ४.४ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । यसअघि हिजो दिउँसो १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सूर्य प्रसाद रिजाल ; तराईका केही जिल्लामा राजस्व असुली कम भएको कारण यसलाई सुधार गर्न प्रधान कार्यालयले सम्बन्धित सशस्त्र प्रहरी उपरीक्षकहरूलाई छलफलका लागि बोलाएको छ। यस क्रममा बाके जिल्लास्थित ३० नम्बर गण, बागेश्वरी, नेपालगञ्जका सशस्त्र प्रहरी उपरीक्षक बिमल डाङ्गी पनि छलफलमा सहभागी हुनुभएको छ।   यद्यपि, उपरीक्षक डाङ्गीको उपस्थितिलाई लिएर केही मिडियाहरूले उहाँलाई कारबाहीस्वरूप प्रधान […]

पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताउनुभयो । उहाँका अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च […]

मायाले रिसाएर भनिन्, “किन पटकपटक मलाई शब्दले तर्साउँछौ? म तिम्रो सम्पत्ति होइन। म बाँच्न चाहन्छु, मेरो अस्तित्व खोज्न चाहन्छु। तिमीले त केवल मेरो दुखाइ बुझ्नुपर्थ्यो, तर तिमीले दुःखलाई रिसमा परिणत गर्‍यौ।”   उनको शब्द भर्खरै परेको चट्याङझैं मेरो कानमा ठोक्कियो। मैले केही बोल्न सकिनँ। मनमा लाग्यो, म उसलाई साँच्चिकै कति धेरै बाँध्न खोज्दैछु। तर, उनको […]

बाजुरामा भूकम्प गएको छ। बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान ४:१४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ म्याग्नेच्यूड मापन भएको छ। भूकम्प गएपछि मानिसहरू घरबाहिरि निस्किएका जगगन्नाथ गाउँपालिका-५ का वडाध्यक्ष गौरी सार्कीले जानकारी दिए। भूकम्प आएपछि मानिसहरू घरबाहिर निस्केका थिए। केही घरहरू चर्किएको […]

नक्कली प्राविधिक कलेज सञ्चालन गरेर विद्यार्थी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल चितवनमा बस्दै आएका २८ वर्षीय प्रदीप सुवेदी रहेका छन् ।   प्रहरीका अनुसार, काठमाडौंमा मुख्य कार्यालय रहेको ईशा हेल्पलाइन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिले सुवेदीलाई चितवन, भरतपुरस्थित शाखा कार्यालय सञ्चालनको जिम्मा दिएको थियो […]

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । खेल बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुनेछ ।   सुदूरपश्चिम रोयल्स जारी प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेको छ भने कर्णालीले प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने हुन्छ । सुदूरपश्चिमलाई भने जित वा हारले फरक पर्दैन । ऊ अंक […]

गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुस्ता गाउँपालिका-२ मुसहर टोलका २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा विशाल मुसहर, मोहन थारू र साहिल थारू रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताउनु […]

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु