प्रेस काउन्सिल नेपालले १० ओटा अनलाइन मिडियालाई कालो सूचीमा राखेको छ । आचारसंहिता पालना नगरेको भन्दै ती अनलाइनलाई कालो सूचीमा राखिएको हो। एवीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशी पोस्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोस्ट डटकम र नेपालकथा डटकम गरी ६ ओटा सञ्चारमाध्यमलाई थप कारबाही अगाडि बढाइएको छ । सूचीमा राखिएका मध्ये टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, […]

समाजमा सशक्त सूचना प्रवाहको आवश्यकता अत्यन्त महत्त्वपूर्ण छ, र यस क्षेत्रमा सुनौलो योगदान पुऱ्याउँदै आएका व्यक्तित्व हुन् ”सुनौलो मीडिया प्रा. लि.” का प्रबन्ध निर्देशक ” सूर्यप्रसाद रिजाल”। आज उहाँको जन्मदिनको अवसरमा उहाँप्रति विशेष सम्मान र शुभकामना व्यक्त गर्न चाहन्छौं।   “सञ्चार क्षेत्रमा अग्रणी भूमिका” सूर्यप्रसाद रिजाल सञ्चार क्षेत्रका एक कुशल व्यवस्थापक तथा दूरदृष्टि भएका नेतृत्वकर्ता […]

सुनौला आवाज परिवारको तर्फबाट तपाईं सबैमा माघे संक्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो पर्वले हामी सबैमा आपसी सद्भाव, भाईचारा, र एकताको भावना जगाओस् भन्ने कामना गर्दछु।   यस पवित्र अवसरमा स्नेह, सहयोग, र समृद्धिको नयाँ सुरुवात होस्। हाम्रा परम्परा र संस्कृतिको सम्मान गर्दै, स्वस्थ र सुखमय जीवनका लागि प्रेरणा मिलोस्।   हामी सबै मिलेर […]

२०८१ पुस २७ गते सनिवार राति नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना भएर भेरी नदीमा खसेको छ। दुर्घटना रैकरदेखि १ किलोमिटर पश्चिम पोखरे नजिकै भएको हो। प्रत्यक्षदर्शी मन्दिप महराका अनुसार, ट्र्याक्टरका चालक बेपत्ता रहेका छन् भने सहचालक घाइते अवस्थामा फेला परेका छन्। घाइते सहचालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पठाइएको छ। घटनास्थलमा स्थानीय प्रहरी टोली […]

सूर्य प्रसाद रिजाल; नेपालगञ्जको पुष्पलाल चोक बसपार्क रोडमा कर्णाली प्रदेश ०२–००१ झ.०१४६ नम्बरको सरकारी गाडीले ट्राफिक नियमको उल्लंघन गर्दै बीच सडकमै पार्किङ गराएको घटनाले चर्चा पाएको छ। उक्त गाडीका चालकले सडक अवरोध गरी स्थानीय यातायातमा समस्या सिर्जना गरेपछि ट्राफिक प्रहरीले तत्काल हस्तक्षेप गर्दै कारबाही गरेको हो।   स्थानीयका अनुसार सरकारी गाडीले यसरी नियम उल्लंघन गर्दा […]

सूर्यप्रसाद रिजाल: कोहलपुरकी ख्यातिप्राप्त समाजसेवी कमला पाण्डेले पुनः आफ्नो मानवीय सेवाको अनुकरणीय उदाहरण प्रस्तुत गर्दै बिपन्न तथा जेष्ठ नागरिकहरूलाई न्यानो कपडा र रासन वितरण गर्नुभएको छ। चिसो मौसमले सताएको र दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका नागरिकहरूको अवस्था बुझ्दै उहाँले सहयोगको हात फैलाउनु भएको हो। उहाँले भनेको छ, “समाजमा कुनै पनि व्यक्ति भोको वा चिसोले कष्ट भोग्न […]

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६:५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।   भूकम्पको काठमाडौं उपत्यकासहित आसपास, तराई […]

मुगुको लुमा आसपासमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको हो ।   भूकम्प ४.४ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । यसअघि हिजो दिउँसो १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सूर्य प्रसाद रिजाल ; तराईका केही जिल्लामा राजस्व असुली कम भएको कारण यसलाई सुधार गर्न प्रधान कार्यालयले सम्बन्धित सशस्त्र प्रहरी उपरीक्षकहरूलाई छलफलका लागि बोलाएको छ। यस क्रममा बाके जिल्लास्थित ३० नम्बर गण, बागेश्वरी, नेपालगञ्जका सशस्त्र प्रहरी उपरीक्षक बिमल डाङ्गी पनि छलफलमा सहभागी हुनुभएको छ।   यद्यपि, उपरीक्षक डाङ्गीको उपस्थितिलाई लिएर केही मिडियाहरूले उहाँलाई कारबाहीस्वरूप प्रधान […]

पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताउनुभयो । उहाँका अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च […]

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु