दुल्लु, दैलेख – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड दुल्लु शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुल्लु अस्पताललाई बिरामी कुरुवा डेस्क निःशुल्क प्रदान गरेको छ। बैंकको एक विशेष कार्यक्रमबीच दुल्लु नगरपालिकाका मेयर भरत रिजालको प्रमुख आतिथ्यतामा उक्त डेस्क हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै मेयर रिजालले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको यो कार्य प्रशंसनीय रहेको बताउँदै आगामी दिनहरूमा समेत […]

बाँके, वैशाख १७ –बाँकेको बैजनाथ गाउँपालिका–४, नौलापुरमा ९ वर्षीय बालक कुशल बुढाको हत्या प्रकरणमा उनको आमा यशोदा बुढा र सौतेनी बुबा निरकनाथ योगी संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार कुशलको वास्तविक बाबु को हो भन्ने विषयमा श्रीमान–श्रीमतीबीच विवाद हुँदा आक्रोशमा आएर दुवैले मिलेर कुशलको हत्या गरेका हुन्। शव गत सोमबार कुलोमा गाडिएको अवस्थामा फेला परेको […]

बाँके, वैशाख १७ – बाँकेको बैजनाथ गाउँपालिका–४, नौलापुरमा ९ वर्षीय बालक कुशल बुढाको हत्या प्रकरणमा उनको आमा यशोदा बुढा र सौतेनी बुबा निरकनाथ योगी संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार कुशलको वास्तविक बाबु को हो भन्ने विषयमा श्रीमान–श्रीमतीबीच विवाद हुँदा आक्रोशमा आएर दुवैले मिलेर कुशलको हत्या गरेका हुन्। शव गत सोमबार कुलोमा गाडिएको अवस्थामा फेला परेको […]

दुल्लु नगरपालिका दैलेख र स्वास्थ्य सेवा कार्यालय दैलेखले सयुक्त आयोजना गरेको तिन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुल्लु नगरपालिका वडा नम्बर ५ स्थित दुल्लु अस्पताल मा गत सनिवार , आईतवार र मंगलवार गरी तिन दिने विशेषज्ञ सहितको शिविर सम्पन्न भएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेख को समन्वय र वरिष्ठ स्त्री तथा […]

बाँके प्रहरीले अबैध रूपमा ल्याइएको ब्रोईलर कुखुराको चल्लासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार नेपालगञ्ज उपमहानगरपालिका–२३, भज्जीपुरवाबाट भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको रुपैडिहा बस्ने २५ वर्षीय शिव मनिहार (उर्फ सलमान) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट २० कार्टुनमा रहेका करिब २,००० वटा ब्रोईलर कुखुराका चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको चल्लाको […]

नव वर्ष २०८२ को पावन अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षले हामी सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा ल्याओस् भन्ने कामना गर्दछु। आपसी सद्भाव, सहयोग, समर्पण र एकतामा आधारित समृद्ध समाज निर्माणका लागि हामी सबै एकजुट होऔँ। सुनौलो आवाज मिडिया सधैं जनताको आवाज, समाजको पहिचान […]

सल्यान, चैत २८ – गए राति परेको वर्षासहितको तीव्र हावाहुरीले सल्यानका विभिन्न स्थानहरूमा ठूलो क्षति पुर्‍याएको छ। बनगाड कुपिण्डे नगरपालिका–११ पाँचरेस्थित नवज्योति प्राथमिक विद्यालयको दुई कोठे भवनको छानो उडाएको छ। विद्यालयको जस्ता पाता र कार्यालयका सामग्री पूर्ण रूपमा क्षति भएका छन्। त्यसैगरी, कालिमाटी गाउँपालिका–३ मा रहेको केसी तरकारी फर्ममा पनि हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। […]

बारा जिल्लाको गण्डक चोकमा खटिएका दुई प्रहरीलाई ‘अन द स्पट’ निलम्बन गर्न आदेश दिएका प्रमुख जिल्ला अधिकारी (सिडियो) वसन्त अधिकारी फेरि विवादमा तानिएका छन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्थानीयहरूले दैनिक गुजाराका लागि बोरा बोकेर जाँदा प्रहरीले चेक नगरेको भन्दै अधिकारीले बारा प्रहरी प्रमुख (एसपी) लाई तत्काल निलम्बन गर्न फोन गरेको देखिन्छ। […]

काठमाडौं – बुद्ध एयरको प्रणाली ह्याक गरेर अवैध रूपमा हवाइ टिकट बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङका ४५ वर्षीय विकास भारती र गोरखाका ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले भारतीय नागरिकको संलग्नतामा १५ दिनदेखि अवैध रूपमा टिकट काट्दै आएका थिए। हालसम्म २० यात्रुको […]

दुल्लु, सूर्य प्रसाद रिजाल– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, दुल्लु शाखाले दुल्लु नगरपालिकासँगको सहकार्यमा वडा नम्बर १० स्थित पञ्चकोशी वेद विद्या आश्रममा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमबाट विद्यालयका विद्यार्थीहरू तथा आसपासका करिब २०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन्। साथै, बैंकले करिब ५०,००० रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको छ। स्वास्थ्य […]

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु