समाचार
कोहलपुर इलाका प्रशासन कार्यालयमा बुधबार जानकारी लिन पुगेका एक पत्रकारमाथि कार्यालयका कर्मचारीले गरेको दुर्व्यवहार र अनुशासनहीन व्यवहारले गम्भीर प्रश्न उठेको छ। घटनास्थलमा पुगेका पत्रकारका अनुसार कार्यालयभित्र प्रवेश गर्दा एक कर्मचारीले श्रुति सेवन (सुरती सेवन) गरेको स्पष्ट देखिएको थियो। अन्य कर्मचारीहरू पनि सरकारी कार्यालयमा अनिवार्य मानिने पोशाक बिना नै सेवाग्राहीको काम गरिरहेका थिए, जसले कार्यालयभित्रको अनुशासन […]
कोहलपुर–११ बागेश्वरी बहुमुखी क्याम्पस र धिताल पेट्रोल पम्प अगाडि रहेको जेब्रा क्रसिङ कोहलपुर नगरपालिकाले पुनः डिभाइडर राखेर बन्द गरिदिएपछि विद्यार्थी, शिक्षक, स्थानीय र पैदल यात्रु सबैलाई ठूलो समस्या परेको छ। विद्यार्थीहरूले केही समयअघि आन्दोलनमार्फत हटाएको डिभाइडर फेरि त्यही स्थानमा राखिएपछि दैनिक आवतजावतमा अत्याधिक कठिनाइ भएको सर्वसाधारण बताउँछन्। विद्यालय र क्याम्पस जानेहरूले घुमेर जानुपर्दा ढिलो हुने, […]
लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक नविन कुमार शाहीलाई २०८२ साल श्रावण महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरिएको छ। शाहीले आफ्नो जिम्मेवारी व्यावसायिक र इमान्दारीपूर्वक निर्वाह गर्ने क्रममा उल्लेखनीय सफलता हात पारेका छन्। उनका नेतृत्वमा विभिन्न मितिमा ७२० ग्राम ६२ मिलिग्राम खैरो हेरोइन, ११३ केजी ६०४ […]
बाँकेकेा नेपालगन्ज बजारमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । विशेष सूचनाका आधारमा लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट गएको टोलीले नेपालगन्ज-४ बसपार्क नजिक भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । चार जना भारतीय लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारीहरुले […]

जुम्ला शनिबार — जुम्ला आइडल २०८२ लाई स्वागत गर्दै कार्यक्रमका सञ्चालक तथा आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलन जुम्ला पत्रकार महासंघको कार्यालयमा सम्पन्न भएको हो, जहाँ कार्यक्रमका उद्देश्य, तयारी तथा व्यवस्थापनबारे विस्तृत जानकारी दिइयो। आयोजक समितिका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन २०८२ साल **भदौ २८ गते** जुम्ला उद्योग वाणिज्य संघको हलमा आयोजना […]
सल्यानको दार्मा गाउँपालिका–५ बछेलाबाट सञ्चालित उज्यालो युवा क्लबले शुक्रबार एक सामाजिक कार्य सम्पन्न गरेको छ।क्लबले वर्षाको कारण कमजोर बनेको विद्यालय जाने बाटो मर्मत गरेर विद्यार्थीहरूलाई राहत पु-र्याएको हो। बर्खाको समयमा हिलो र झाडिले ढाकेको उक्त बाटोका कारण बालबालिकालाई विद्यालय आउजाउ गर्न निकै कठिनाइ भइरहेको थियो। बाटोको अवस्था बिग्रिए पनि स्थानीय अभिभावकहरूले चासो नदिएको गुनासो सुनिएपछी […]
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” — श्रीकृष्ण जन्माष्टमी गोल्ड कप २०८२ सल्लिबजारमा आयोजना हुँदै…….!! श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बन्गाड कुपिण्डे नगरपालिका–१, सल्लिबजारमा एक भव्य फुटबल प्रतियोगिता आयोजना हुँदैछ। २०औं श्रीकृष्ण जन्माष्टमी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता यस वर्ष 9A Side फारम्याटमा सम्पन्न हुने भएको छ। यस प्रतियोगितालाई River Town Sports Club, सल्लिबजारको आयोजनामा संचालन […]
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ । मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिकरूपमा बढ्दै गएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ र अन्य छ गरी ३७ हजार ७३२ विदेशी पर्यटकको आगमन […]