समाचार
फिलिपिन्सको राजधानी मनिलाको आवासीय क्षेत्रमा भीषण आगलागी हुँदा दुई हजार परिवार घरविहीन भएका छन् । ‘मनिला सिटी फायर डिपार्टमेन्ट’का अग्नि नियन्त्रक अलेजान्ड्रो रामोसका अनुसार ‘मनिला बे’नजिकै भीषण आगलागीले ज्वलनशील सामग्रीबाट बनेका करिब एक हजार घरटहराहरू जलेर नष्ट भएको छ । ‘मनिला बे’ क्षेत्रमा अवैघ रुपमा मानिसहरु बसोबास गर्दै आएको बताइएको छ । फिलिपिन्स वायुसेना हेलिकोप्टर, […]
दुग्ध विकास संस्थानले दुध खरिद गर्न कोटा प्रणाली लागु गरेपछि किसान समस्यामा परेका छन् । किसानलाई पाँच महिनादेखि दुधको भुक्तानी गर्न नसकेको संस्थानले फेरि खरिदमै कोटा प्रणाली लागु गरेको हो । दुग्ध विकास संस्थानले आन्तरिक खपत कम भएको भन्दै कोटा प्रणालीमा रहेर किसानसँग दुध खरिद गर्न मातहतका कार्यालयहरुलाई आन्तरिक सर्कुलर गरेको हो । उत्पादन […]
इन्टर मायामीका मुख्य प्रशिक्षक जेरार्डो मार्टिनो टाटाले पदबाट राजीनामा दिएका छन् । मेजर लिग सकर क्लब मायामीले प्रशिक्षक मार्टिनो व्यक्तिगत कारणले जिम्मेवारी मुक्त भएको जानकारी दिएको हो । नोभेम्बरको सुरुवातमा मायामी एमएलएस क्लबको प्लेबाट बाहिरिएपछि उनीमाथि दबाब रहँदै आएको थियो । सन् २०२३ जुनमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका मार्टिनोले सम्झौता सकिन एक वर्ष बाँकी […]
पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु भएको छ । बन्दुकधारीको आक्रमणबाट थप १६ जना गम्भीर घाइते भएको जनाइएको छ । अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गइरहेको करिब २ सय यात्रुबाहक सवारी साधनको जत्थामाथि बन्दुकधारीहरुले आक्रमण गरेको जनाइएको छ । भूमिको स्वामित्वलाई […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश,बागमती प्रदेश […]
कर्णाली प्रदेश, जाजरकोट जिल्लाको जुनिचादे गाउँपालिकामा लाखौं रुपैयाँको लागतमा खरिद गरिएका सरकारी सवारी साधनहरू वर्षौंदेखि अलपत्र अवस्थामा रहेको खुलासा भएको छ। स्थानीय स्रोतका अनुसार यी साधनहरू उचित मर्मतसम्भार नहुँदा र दुरुपयोगका कारण बिग्रेर प्रयोगविहीन बनेका हुन्। सरकारी सवारी साधनहरूको उपयोगिता सार्वजनिक सेवामा सुधार गर्नका लागि महत्वपूर्ण भए पनि, स्थानीय सरकार र सम्बन्धित नियमन निकायहरूले […]
दाङमा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको रूपौडिया घर भइ अहले दाङको तुलसीपुर बस्दै आएका ३४ वर्षीय इरफान राई, तुलसीपुर – ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार इरफान राइ शनिबार नै पक्राउ परेका थिए। नेपालगञ्जबाट […]
दाङमा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको रूपौडिया घर भइ अहले दाङको तुलसीपुर बस्दै आएका ३४ वर्षीय इरफान राई, तुलसीपुर – ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार इरफान राइ शनिबार नै पक्राउ परेका थिए। नेपालगञ्जबाट […]
“मुग्लान : वैदेशिक रोजगारीको पीडा समेटिएको समाजको यथार्थ चित्रण, लेखक-निर्देशक वीरेन्द्र बुढाको कथा नाटक सार्वजनिक” सूर्य प्रसाद रिजाल- वैदेशिक रोजगारीमा जाने नेपालीहरूले भोग्नुपरेका पीडा, संघर्ष, र सामाजिक प्रभावलाई केन्द्रमा राख्दै तयार पारिएको नाटक **”मुग्लान”** सार्वजनिक भएको छ। चर्चित लेखक तथा निर्देशक वीरेन्द्र बुढाको लेखन र निर्देशनमा तयार पारिएको यो नाटकले समाजमा बढ्दो वैदेशिक रोजगारप्रतिको […]
सूर्य प्रसाद रिजाल- वैदेशिक रोजगारीमा जाने नेपालीहरूले भोग्नुपरेका पीडा, संघर्ष, र सामाजिक प्रभावलाई केन्द्रमा राख्दै तयार पारिएको नाटक **”मुग्लान”** सार्वजनिक भएको छ। चर्चित लेखक तथा निर्देशक वीरेन्द्र बुढाको लेखन र निर्देशनमा तयार पारिएको यो नाटकले समाजमा बढ्दो वैदेशिक रोजगारप्रतिको निर्भरता र त्यसले निम्त्याउने व्यक्तिगत, पारिवारिक, र सामाजिक असरहरूलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। यस […]









