सल्यानको दार्मा गाउँपालिका–५ बछेलाबाट सञ्चालित उज्यालो युवा क्लबले शुक्रबार एक सामाजिक कार्य सम्पन्न गरेको छ।क्लबले वर्षाको कारण कमजोर बनेको विद्यालय जाने बाटो मर्मत गरेर विद्यार्थीहरूलाई राहत पु-र्याएको हो। बर्खाको समयमा हिलो र झाडिले ढाकेको उक्त बाटोका कारण बालबालिकालाई विद्यालय आउजाउ गर्न निकै कठिनाइ भइरहेको थियो। बाटोको अवस्था बिग्रिए पनि स्थानीय अभिभावकहरूले चासो नदिएको गुनासो सुनिएपछी […]

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” — श्रीकृष्ण जन्माष्टमी गोल्ड कप २०८२ सल्लिबजारमा आयोजना हुँदै…….!! श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बन्गाड कुपिण्डे नगरपालिका–१, सल्लिबजारमा एक भव्य फुटबल प्रतियोगिता आयोजना हुँदैछ। २०औं श्रीकृष्ण जन्माष्टमी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता यस वर्ष 9A Side फारम्याटमा सम्पन्न हुने भएको छ। यस प्रतियोगितालाई River Town Sports Club, सल्लिबजारको आयोजनामा संचालन […]

मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ । मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिकरूपमा बढ्दै गएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ र अन्य छ गरी ३७ हजार ७३२ विदेशी पर्यटकको आगमन […]

सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कूरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले केही दिनअघि कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतेको अवस्थामा सर्पदंशबाट एक जना महिलाको मृत्यु भएको घटनासमेतको गाम्भीर्यतालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको मुख्यमन्त्री मन्त्रिपरिषद्को […]

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताएका छन् । साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका हुन् । ‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका […]

बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए […]

२०८२ बाँके, २३ जेठ – हालै विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा बाँके जिल्लामा विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरू अनलाइन मिडिया सञ्चालन गरिरहेको विषयमा शङ्का व्यक्त गरिएको छ। तर यसलाई केवल नाफामुखी सोचको आरोप लगाउँदै पत्रकारिताको मर्म माथि प्रश्न उठाउनु एकपक्षीय विश्लेषन मात्रै हो भन्ने प्रतिक्रिया पनि आउन थालेको छ।   मोबाइल पसल, मेडिकल, होटल, कपडा जस्ता व्यवसायसँग […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।शुक्रवार मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनका अनुसार, जग्गाको मोठ […]

जुम्लाको हिमा गाउँपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। कर्णाली प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनमा ढिलाइ गरेको भन्दै कर्मचारीहरूले विरोध जनाएका हुन्। स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश समितिको आह्वानमा आइतबार बिहान १० देखि १ बजेसम्म तीन घण्टा पेन डाउन गरी सेवा प्रवाह बन्द गरिएको र कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरिएको […]

नेपालगञ्ज, बैशाख ३१ – नेपाल–भारत सीमा नाका क्षेत्रमा आवतजावत गर्दा देखिएको कठिनाइलाई समाधान गर्न नेपालगञ्जका सञ्चारकर्मीहरूले भारतीय सुरक्षाकर्मीलाई सहजीकरणका लागि आग्रह गरेका छन्। सञ्चारकर्मीहरूले सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूलाई दैनन्दिन आवतजावतमा सहजता प्रदान गर्न आवश्यक पहल गर्न आग्रह गर्दै जनस्तरमा बढ्दो असहजतालाई गम्भीरताका साथ लिन सुझाव दिएका हुन्। सीमा क्षेत्रमा सुरक्षाका कारण देखाइएर हुने अनावश्यक अवरोधले […]

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु