अपराध
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।शुक्रवार मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनका अनुसार, जग्गाको मोठ […]
बाँके, वैशाख १७ –बाँकेको बैजनाथ गाउँपालिका–४, नौलापुरमा ९ वर्षीय बालक कुशल बुढाको हत्या प्रकरणमा उनको आमा यशोदा बुढा र सौतेनी बुबा निरकनाथ योगी संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार कुशलको वास्तविक बाबु को हो भन्ने विषयमा श्रीमान–श्रीमतीबीच विवाद हुँदा आक्रोशमा आएर दुवैले मिलेर कुशलको हत्या गरेका हुन्। शव गत सोमबार कुलोमा गाडिएको अवस्थामा फेला परेको […]
बाँके, वैशाख १७ – बाँकेको बैजनाथ गाउँपालिका–४, नौलापुरमा ९ वर्षीय बालक कुशल बुढाको हत्या प्रकरणमा उनको आमा यशोदा बुढा र सौतेनी बुबा निरकनाथ योगी संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार कुशलको वास्तविक बाबु को हो भन्ने विषयमा श्रीमान–श्रीमतीबीच विवाद हुँदा आक्रोशमा आएर दुवैले मिलेर कुशलको हत्या गरेका हुन्। शव गत सोमबार कुलोमा गाडिएको अवस्थामा फेला परेको […]
बाँके प्रहरीले अबैध रूपमा ल्याइएको ब्रोईलर कुखुराको चल्लासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार नेपालगञ्ज उपमहानगरपालिका–२३, भज्जीपुरवाबाट भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको रुपैडिहा बस्ने २५ वर्षीय शिव मनिहार (उर्फ सलमान) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट २० कार्टुनमा रहेका करिब २,००० वटा ब्रोईलर कुखुराका चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको चल्लाको […]
काठमाडौं – बुद्ध एयरको प्रणाली ह्याक गरेर अवैध रूपमा हवाइ टिकट बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङका ४५ वर्षीय विकास भारती र गोरखाका ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले भारतीय नागरिकको संलग्नतामा १५ दिनदेखि अवैध रूपमा टिकट काट्दै आएका थिए। हालसम्म २० यात्रुको […]
कोहलपुर, २०८१ फागुन १३– ईलाका प्रहरी कार्यालय कोहलपुरले अवैध रूपमा ल्याइएका बोइलर कुखुराका चल्लाहरू बरामद गरी नष्ट गरेको छ। अनुसन्धानका क्रममा ती चल्लाहरूलाई “लेयर्स” (अण्डा पार्ने जात) को चल्ला भन्दै रङ लगाएर बिक्री गर्ने कार्य भइरहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, अवैध रूपमा भित्र्याइएका कुखुराका चल्लाहरू उपभोक्ताहरूलाई भ्रममा पार्दै बिक्री गरिँदै आएको […]
हालै नयाँ प्रकारको ठगी प्रकरण देखिएको छ जसमा स्क्यामरहरूले तपाईँलाई मोबाइल नम्बर अनुमान गरेर मिलाएपछि “ई-सेवामा पैसा हाल्दिन्छु, नम्बर पठाइदिनुहोस्” भन्ने बहाना बनाउँछन्। जब तपाईँले नम्बर पठाउनुहुन्छ, उनीहरू “ओटिपी कोड आयो, मलाई सेन्ड गरिदिनुहोस्” भनेर आग्रह गर्छन्। यदि तपाईँले उक्त ओटिपी कोड उनीहरूलाई पठाउनुभयो भने, उनीहरूले तपाईँको ई-सेवा अकाउन्टमा पहुँच प्राप्त गरी तपाईंको सम्पूर्ण […]
गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुस्ता गाउँपालिका-२ मुसहर टोलका २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विशाल मुसहर, मोहन थारू र साहिल थारू रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताउनु […]
आठबिसकोट नगरपालिका, रुकुम पश्चिम – आठबिसकोट नगर अस्पतालको सरकारी नम्बर प्लेटको एम्बुलेन्सले व्यापारी प्रयोजनमा सामान ओसारपसार गर्दै रहेको खुलासा भएको छ। एम्बुलेन्सलाई स्वास्थ्य सेवाको लागि प्रदान गरिएको सरकारी साधन हो, तर यसलाई व्यावसायिक प्रयोजनमा प्रयोग गरेको देखिएको छ, जसले स्वास्थ्य सेवामा अनियमितता र संसाधनको दुरुपयोगको संकेत दिएको छ। स्थानीय स्रोतका अनुसार, एम्बुलेन्सको प्रयोग स्वास्थ्य […]
पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु भएको छ । बन्दुकधारीको आक्रमणबाट थप १६ जना गम्भीर घाइते भएको जनाइएको छ । अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गइरहेको करिब २ सय यात्रुबाहक सवारी साधनको जत्थामाथि बन्दुकधारीहरुले आक्रमण गरेको जनाइएको छ । भूमिको स्वामित्वलाई […]









