सल्लीबजार ट्राफिक इन्चार्जको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै लेखनाथ खत्री रुकुम सरुवा

२०८३ श्रावण २, शनिबार १२:४०

सल्लीबजार ट्राफिक इन्चार्जको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै लेखनाथ खत्री रुकुम सरुवा

सल्लीबजार ट्राफिक इन्चार्जका रूपमा आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै लेखनाथ खत्री रुकुम सरुवा हुनुभएको छ।

सल्लीबजारमा रहँदा उहाँले ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन, सडक सुरक्षा प्रवर्द्धन गर्न, दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा सेवामुखी प्रहरीको पहिचान स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो। उहाँको इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ कार्यशैलीले स्थानीयवासीको मन जित्न सफल भएको छ।

सल्लीबजारमा उहाँले पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ। रुकुममा नयाँ जिम्मेवारी अझ सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामनासहित उहाँको आगामी कार्यकाल उत्तरोत्तर प्रगतिशील, सफल र उपलब्धिमूलक रहोस् भन्ने हार्दिक मंगलकामना व्यक्त गर्दछौं।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , [email protected]

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
[email protected]

 

लिंकहरु

मेनु