श्रीकृष्ण जन्माष्टमी गोल्ड कप २०८२ सल्लिबजारमा आयोजना हुँदै.

२०८२ श्रावण १५, बुधबार ०७:५५

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” — श्रीकृष्ण जन्माष्टमी गोल्ड कप २०८२ सल्लिबजारमा आयोजना हुँदै…….!!
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बन्गाड कुपिण्डे नगरपालिका–१, सल्लिबजारमा एक भव्य फुटबल प्रतियोगिता आयोजना हुँदैछ। २०औं श्रीकृष्ण जन्माष्टमी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता यस वर्ष 9A Side फारम्याटमा सम्पन्न हुने भएको छ।
यस प्रतियोगितालाई River Town Sports Club, सल्लिबजारको आयोजनामा संचालन गर्न लागिएको हो। आयोजक क्लबले सम्पूर्ण फुटबल टिमहरूलाई प्रतियोगितामा सहभागिता जनाई सल्लिबजारको खेलकुद माहोललाई अझ जीवन्त र ऊर्जाशील बनाउन हार्दिक निमन्त्रणा गरेको छ।
प्रतियोगिताले स्थानीय स्तरको खेल प्रतिभा उजागर गर्नुका साथै सामाजिक सद्भाव, भाईचाराको सन्देश फैलाउने अपेक्षा गरिएको छ। खेलप्रेमी, खेलाडी तथा शुभेच्छुक सबैलाई उपस्थित भई प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजकले आग्रह गरेको छ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु