नव वर्ष २०८२ को पावन अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षले हामी सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा ल्याओस् भन्ने कामना गर्दछु। आपसी सद्भाव, सहयोग, समर्पण र एकतामा आधारित समृद्ध समाज निर्माणका लागि हामी सबै एकजुट होऔँ। सुनौलो आवाज मिडिया सधैं जनताको आवाज, समाजको पहिचान […]

सल्यान, चैत २८ – गए राति परेको वर्षासहितको तीव्र हावाहुरीले सल्यानका विभिन्न स्थानहरूमा ठूलो क्षति पुर्‍याएको छ। बनगाड कुपिण्डे नगरपालिका–११ पाँचरेस्थित नवज्योति प्राथमिक विद्यालयको दुई कोठे भवनको छानो उडाएको छ। विद्यालयको जस्ता पाता र कार्यालयका सामग्री पूर्ण रूपमा क्षति भएका छन्। त्यसैगरी, कालिमाटी गाउँपालिका–३ मा रहेको केसी तरकारी फर्ममा पनि हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। […]

बारा जिल्लाको गण्डक चोकमा खटिएका दुई प्रहरीलाई ‘अन द स्पट’ निलम्बन गर्न आदेश दिएका प्रमुख जिल्ला अधिकारी (सिडियो) वसन्त अधिकारी फेरि विवादमा तानिएका छन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्थानीयहरूले दैनिक गुजाराका लागि बोरा बोकेर जाँदा प्रहरीले चेक नगरेको भन्दै अधिकारीले बारा प्रहरी प्रमुख (एसपी) लाई तत्काल निलम्बन गर्न फोन गरेको देखिन्छ। […]

काठमाडौं – बुद्ध एयरको प्रणाली ह्याक गरेर अवैध रूपमा हवाइ टिकट बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङका ४५ वर्षीय विकास भारती र गोरखाका ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले भारतीय नागरिकको संलग्नतामा १५ दिनदेखि अवैध रूपमा टिकट काट्दै आएका थिए। हालसम्म २० यात्रुको […]

दुल्लु, सूर्य प्रसाद रिजाल– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, दुल्लु शाखाले दुल्लु नगरपालिकासँगको सहकार्यमा वडा नम्बर १० स्थित पञ्चकोशी वेद विद्या आश्रममा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमबाट विद्यालयका विद्यार्थीहरू तथा आसपासका करिब २०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन्। साथै, बैंकले करिब ५०,००० रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको छ। स्वास्थ्य […]

होलीपर्व २०८१ को शुभकामना कार्यकारी निर्देशक सूर्यप्रसाद रिजाल सुनौलो आवाज मीडिया प्रा. लि. रङ र उमङ्गको महान् चाड होलीपर्वको पावन अवसरमा सम्पूर्ण कर्मचारी, सेवाग्राही, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुनौलो आवाज मीडिया प्रा. लि. परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विविधता, आपसी सद्भाव, एकता, मेलमिलाप र सांस्कृतिक सौहार्दको प्रतीक यो पर्वले हामी […]

सूर्य प्रसाद रिजाल: बाँके – मेयर पूर्णप्रसाद आचार्य ज्यूले प्रमुख जिल्ला अधिकारी ज्यूलाइ फेसबुकमा लगाएका आरोपको फोनमार्फत प्रतिक्रिया लिन खोज्दा दिन नचाहेकाले फेसबूकबाट नै प्रतिक्रिया मागिएको छ। कमजोर र कमशल व्यक्ती छानिनु र त्यो बाट शासित हुन बाध्य हुनु लोकतान्त्रिक व्यवस्थाको दुर्भाग्य हो। यस्तै मध्य एक हुन कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्य। परीक्षा केन्द्रको […]

सूर्य प्रसाद रिजाल: दैलेख — त्रिभुवन नमुना माध्यमिक विद्यालय, नयाँ बजार दैलेखले मिति **२०८१/११/१२** गते सञ्चालन गरेको कम्प्युटर ल्याब सहायक पदको लिखित परीक्षामा सहभागी भएका सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन्। विद्यालय प्रशासनले परीक्षा पूर्ण रूपमा **निस्वार्थ, निष्पक्ष र निसर्त रूपमा खुला प्रतिस्पर्धाका आधारमा** सञ्चालन गरिएको स्पष्ट गरेको छ।   ### **गुणस्तरीय शिक्षामा कुनै सम्झौता छैन** […]

  कोहलपुर, २०८१ फागुन १३– ईलाका प्रहरी कार्यालय कोहलपुरले अवैध रूपमा ल्याइएका बोइलर कुखुराका चल्लाहरू बरामद गरी नष्ट गरेको छ। अनुसन्धानका क्रममा ती चल्लाहरूलाई “लेयर्स” (अण्डा पार्ने जात) को चल्ला भन्दै रङ लगाएर बिक्री गर्ने कार्य भइरहेको खुलेको प्रहरीले जनाएको छ।   प्रहरीका अनुसार, अवैध रूपमा भित्र्याइएका कुखुराका चल्लाहरू उपभोक्ताहरूलाई भ्रममा पार्दै बिक्री गरिँदै आएको […]

वनगाड कुपिण्डे (सल्यान), फागुन १०– वनगाड कुपिण्डे नगरपालिका-७ स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा ११.५२ लाख रुपैयाँ लागतमा निर्माण भएको नयाँ शौचालय केही महिनामै बिग्रन थालेपछि विद्यार्थी र स्थानीय बासिन्दा समस्यामा परेका छन्।   स्वच्छता र स्वास्थ्य सुधार गर्ने उद्देश्यले निर्माण सम्पन्न गरिएको शौचालयको ट्याङ्की फुटेर दिशा-पिसाब बाहिर निस्किएपछि विद्यालय परिसर नै दुर्गन्धित र अस्वास्थ्यकर बन्दै […]

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु