विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

२०८१ आश्विन १५, मंगलवार ११:५६

सूर्य प्रसाद रिजाल, नेपालगन्ज, बाँके: नेपालीहरुको महान चाँड विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै अस्थायी ट्राफिक प्रहरी पोस्ट वसपार्क, अस्थायी प्रहरी पोस्ट वसपार्क, होटल संघ नेपालगन्ज, र भोलेन्टियर सोसाइटी अफ बाँकेको संयुक्त आयोजनामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

 

कार्यक्रममा प्रमुख रुपमा अव्यवस्थित पार्किङ, जेब्रा क्रसिङ र फुटपाथको सदुपयोगबारे छलफल गरियो। यस कार्यक्रमले पर्वका समयमा हुने ट्राफिक चापलाई व्यवस्थापन गर्न र सर्वसाधारणलाई सुरक्षित यात्रा सम्बन्धी जानकारी प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले बताए।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु