पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृ*त्यु

२०८१ मंसिर ७, शुक्रबार ०८:३४

पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु भएको छ ।

बन्दुकधारीको आक्रमणबाट थप १६ जना गम्भीर घाइते भएको जनाइएको छ । अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गइरहेको करिब २ सय यात्रुबाहक सवारी साधनको जत्थामाथि बन्दुकधारीहरुले आक्रमण गरेको जनाइएको छ ।

भूमिको स्वामित्वलाई लिएर सो क्षेत्रमा दशकौंदेखि शिया र सुन्नि मुश्लिम हतियारधारी समूहबीच विवाद रहँदै आएको छ । अहिलेसम्म कुनै पनि समूहले उक्त घटनाको जिम्मेवारी लिएको छैन ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु