माघे संक्रान्तिको सबैमा शुभकामना

२०८१ पुष २९, सोमबार २०:०९

सुनौला आवाज परिवारको तर्फबाट तपाईं सबैमा माघे संक्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो पर्वले हामी सबैमा आपसी सद्भाव, भाईचारा, र एकताको भावना जगाओस् भन्ने कामना गर्दछु।

 

यस पवित्र अवसरमा स्नेह, सहयोग, र समृद्धिको नयाँ सुरुवात होस्। हाम्रा परम्परा र संस्कृतिको सम्मान गर्दै, स्वस्थ र सुखमय जीवनका लागि प्रेरणा मिलोस्।

 

हामी सबै मिलेर साझा लक्ष्यतर्फ अघि बढौं र सुनौलो भविष्य निर्माणको यात्रामा हातेमालो गरौं।

 

– सूर्यप्रसाद रिजाल

कार्यकारी निर्देशक, सुनौला आवाज

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु