श्री प्रभाकर मा.वि.लाई चौथो राष्ट्रपति रनिङ शिल्ड २०८१ को उपाधि

२०८१ माघ २२, मंगलवार २०:५६

बनगाड कुपिण्डे नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ को उपाधि श्री प्रभाकर माध्यमिक विद्यालयले जितेको छ। लगातार तेस्रो पटक उपाधि जित्दै श्री प्रभाकर मा.वि.ले शिल्ड आफ्नो कब्जामा लिन सफल भएको हो।

 

प्रतियोगितामा श्री प्रभाकर मा.वि. ले १४ स्वर्ण, १३ रजत र ४ कास्य पदक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्‍यो।

त्यस्तै श्री त्री ज. मा.वि. च्युराले १० स्वर्ण, ५ रजत र ९ कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्‍यो।

**श्री कृष्ण मा.वि. संग्रहीले ३ स्वर्ण, १ रजत र २ कास्य पदक जित्दै तेस्रो स्थानमा रह्यो।

 

नगर खेलकुद विकास समितिको आयोजनामा भएको यो प्रतियोगिताले विद्यार्थीहरूको खेलकुद प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु