विदेश बसेर रविको पक्षमा सामाजिक सञ्जालमा बोल्नेलाई सूर्य थापाले भने ‘भेज ग्रुप

२०८१ आश्विन १०, बिहीबार ०९:५९

नेकपा एमालेका संसाद् एवम् सहकारी रकम अपचलन छानबिन सम्बन्धी समितिका पूर्वसभापति सूर्य थापाले विदेशमा रहेका रविका समर्थकहरूलाई भेज ग्रुप अर्थात भेडा जमातको संज्ञा दिएका छन् ।

टिभी टुडे टेलिभिजनको अन्तरवार्ता कार्यक्रम चक्रव्यूहमा बोल्दै उनले आफूले अन्यत्र अन्तरवार्तामा बोलेको विषय र सहकारी छानबिन समितिको प्रतिवेदन सो जमातले तोडमोड गरेको उनको आरोप छ ।

‘यो कार्यक्रम मार्फत म एउटा कुरा स्पष्ट पार्न चाहन्छु । भन्न चाहन्छु कि सामाजिक सञ्जालमा एउटा भेडा जमात छ । सामाजिक सञ्जालको सही सदुपयोग गर्नेलाई म सल्युट गर्छु । तर, त्यो भेडा जमात के गर्छ भने प्रतिवेदन नपढी रवि लामिछानेलाई क्लिन चिट दिएको भन्छ,’ थापाले भनेका छन् ‘रविलाई क्लिन चिट पो बाँडिरहेको छ भेडा जमात । त्यो विदेशमा कहाँ बसिरहेको छ । नेपालमा के भइरहेको छ भन्ने पनि थाहा छैन् भेडा जमातलाई म त्यसलाई भेज ग्रुप भन्छु ।’

नेता थापाले सहकारी प्रतिवेदनबारे टिप्पणी गर्नपूर्व सबै प्रतिवेदन पढ्न पनि सर्वसाधारणलाई आग्रह गरे ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु