हत्या आरोपमा तीन जना पक्राउ

२०८१ मंसिर २९, शनिबार ०८:२९

गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुस्ता गाउँपालिका-२ मुसहर टोलका २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा विशाल मुसहर, मोहन थारू र साहिल थारू रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताउनु भयो । पक्राउ परेकाहरूको साथबाट स्थानीयस्तरमा तयार पारिएको एक थान पेस्तोल, २८ थान छर्रा, १२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद भएको छ । पक्राउ परेका तीन जनालाई ज्यान सम्बन्धी तथा हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेको छ ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु