एनपिलएलमा आज लिगको अन्तिम खेल, कर्णालीलाई जित्नुपर्ने दबाब

२०८१ पुष १, सोमबार ०७:४२

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । खेल बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुनेछ ।

 

सुदूरपश्चिम रोयल्स जारी प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेको छ भने कर्णालीले प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने हुन्छ । सुदूरपश्चिमलाई भने जित वा हारले फरक पर्दैन । ऊ अंक तालिकाको शीर्ष स्थानमा रहँदै अघिल्लो चरण पुग्न चाहन्छ ।

 

प्रतियोगिताको लिग चरणको यो अन्तिम खेल पनि हो । सबै टोलीले आफ्नो लिग चरणको अन्तिम खेल खेलिसकेका छन् । सुदूरपश्चिम सहित जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु