नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश**   **सुनौलो आवाज मिडियाका कार्यकारी निर्देशक सूर्य प्रसाद रिजालज्यूबाट

२०८१ चैत्र ३१, आईतवार १८:५४

नव वर्ष २०८२ को पावन अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नयाँ वर्षले हामी सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा ल्याओस् भन्ने कामना गर्दछु। आपसी सद्भाव, सहयोग, समर्पण र एकतामा आधारित समृद्ध समाज निर्माणका लागि हामी सबै एकजुट होऔँ।

सुनौलो आवाज मिडिया सधैं जनताको आवाज, समाजको पहिचान र सत्यको पक्षमा कलम चलाउने दृढ अठोटमा अडिग रहने प्रतिवद्धता जनाउँछ।

यो नयाँ वर्ष तपाईंहरूको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको सुनौलो किरण लिएर आओस्।

– सूर्य प्रसाद रिजाल

कार्यकारी निर्देशक, सुनौलो आवाज मिडिया

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु