नेपाल–भारत सीमा नाकामा आवतजावत सहज बनाउन भारतीय सुरक्षाकर्मीलाई सुझाव

२०८२ बैशाख ३०, मंगलवार १६:४०

नेपालगञ्ज, बैशाख ३१ – नेपाल–भारत सीमा नाका क्षेत्रमा आवतजावत गर्दा देखिएको कठिनाइलाई समाधान गर्न नेपालगञ्जका सञ्चारकर्मीहरूले भारतीय सुरक्षाकर्मीलाई सहजीकरणका लागि आग्रह गरेका छन्।

सञ्चारकर्मीहरूले सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूलाई दैनन्दिन आवतजावतमा सहजता प्रदान गर्न आवश्यक पहल गर्न आग्रह गर्दै जनस्तरमा बढ्दो असहजतालाई गम्भीरताका साथ लिन सुझाव दिएका हुन्।

सीमा क्षेत्रमा सुरक्षाका कारण देखाइएर हुने अनावश्यक अवरोधले जनजीवन प्रभावित भएको भन्दै सञ्चारकर्मीहरूले दुवै देशका सम्बन्धित निकायहरूबीच समन्वयात्मक कार्यशैली विकास गर्न जोड दिएका छन्।

नेपालगञ्ज नाकाबाट दैनिक रूपमा विद्यालय, व्यापार तथा औषधि उपचारका लागि आवतजावत गर्ने नागरिकहरूलाई समस्या नहोस् भन्ने उद्देश्यले सुरक्षाकर्मीहरूलाई संवेदनशील हुन सुझाव दिइएको हो।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु