अपराध
हालै नयाँ प्रकारको ठगी प्रकरण देखिएको छ जसमा स्क्यामरहरूले तपाईँलाई मोबाइल नम्बर अनुमान गरेर मिलाएपछि “ई-सेवामा पैसा हाल्दिन्छु, नम्बर पठाइदिनुहोस्” भन्ने बहाना बनाउँछन्। जब तपाईँले नम्बर पठाउनुहुन्छ, उनीहरू “ओटिपी कोड आयो, मलाई सेन्ड गरिदिनुहोस्” भनेर आग्रह गर्छन्। यदि तपाईँले उक्त ओटिपी कोड उनीहरूलाई पठाउनुभयो भने, उनीहरूले तपाईँको ई-सेवा अकाउन्टमा पहुँच प्राप्त गरी तपाईंको सम्पूर्ण […]
गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुस्ता गाउँपालिका-२ मुसहर टोलका २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विशाल मुसहर, मोहन थारू र साहिल थारू रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताउनु […]
आठबिसकोट नगरपालिका, रुकुम पश्चिम – आठबिसकोट नगर अस्पतालको सरकारी नम्बर प्लेटको एम्बुलेन्सले व्यापारी प्रयोजनमा सामान ओसारपसार गर्दै रहेको खुलासा भएको छ। एम्बुलेन्सलाई स्वास्थ्य सेवाको लागि प्रदान गरिएको सरकारी साधन हो, तर यसलाई व्यावसायिक प्रयोजनमा प्रयोग गरेको देखिएको छ, जसले स्वास्थ्य सेवामा अनियमितता र संसाधनको दुरुपयोगको संकेत दिएको छ। स्थानीय स्रोतका अनुसार, एम्बुलेन्सको प्रयोग स्वास्थ्य […]
पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु भएको छ । बन्दुकधारीको आक्रमणबाट थप १६ जना गम्भीर घाइते भएको जनाइएको छ । अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गइरहेको करिब २ सय यात्रुबाहक सवारी साधनको जत्थामाथि बन्दुकधारीहरुले आक्रमण गरेको जनाइएको छ । भूमिको स्वामित्वलाई […]
दाङमा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको रूपौडिया घर भइ अहले दाङको तुलसीपुर बस्दै आएका ३४ वर्षीय इरफान राई, तुलसीपुर – ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार इरफान राइ शनिबार नै पक्राउ परेका थिए। नेपालगञ्जबाट […]
दाङमा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको रूपौडिया घर भइ अहले दाङको तुलसीपुर बस्दै आएका ३४ वर्षीय इरफान राई, तुलसीपुर – ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार इरफान राइ शनिबार नै पक्राउ परेका थिए। नेपालगञ्जबाट […]
मिति२०८१।०७।०९ गते सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको आयोजनामा नेपालगंज उ.म.न.पा.१६ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेको ICP भवनमा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा सीमा बासीसंग सशस्त्र प्रहरी कार्यक्रमको […]
बाँके: प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-४ बाट उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले शुक्रबारको दैनिक बुलेटिनमार्फत जनाएको हो । पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र […]
नेपालगञ्ज, बाँके – सूर्यप्रसाद रिजाल : नेपालगञ्जको रुपैडिया नाकामा लागू औषध नियन्त्रण टोलीले हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय वीरेन्द्र देवकोटा लाई लागू औषधसहित पक्राउ गरेको छ। नेपाल–भारत सीमाको यात्रु शाखा नजिकै शंकास्पद लागेर गरिएको चेकजाँचका क्रममा देवकोटाको दाहिने खुट्टाको घुँडा मुनि लुकाइएको नाइट्रोजन र ट्रमाट्रस्ट नामक लागू औषध फेला परेको […]
घरेलु मैदानमा सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर हुनेछ । नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच बिहान […]